डलरको भाउमा वृद्धि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

२४ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार, पुष २४ गते, जनवरी ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०३ पैसा र विक्रिदर ११७ रुपैयाँ ६३ पैसा रहेको छ । आज डलरको भाउ ३६ पैसाले घटेको छ । … Continue reading डलरको भाउमा वृद्धि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ