back
CTIZAN AD

डलरको भाउमा वृद्धि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

वि.सं.२०७७ पुस २४ शुक्रवार

819 

shares

२४ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार, पुष २४ गते, जनवरी ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०३ पैसा र विक्रिदर ११७ रुपैयाँ ६३ पैसा रहेको छ । आज डलरको भाउ ३६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ६० पैसा र विक्रिदर १४४ रुपैयाँ ३३ पैसा रहेको छ । आज युरोको भाउ १ झण्डै ४० पैसाले घटेको छ ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ १४ पैसा र बिक्रिदर १५९ रुपैयाँ ९६ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १५ पैसाले घटेको छ ।

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.03 117.63
EUR (European Euro)
1 143.60 144.33
GBP (UK Pound Sterling)
1 159.14 159.96
CHF (Swiss Franc)
1 132.54 133.22
AUD (Australian Dollar)
1 90.74 91.20
CAD (Canadian Dollar)
1 92.10 92.57
SGD (Singapore Dollar)
1 88.49 88.95
JPY (Japanese Yen)
10 11.30 11.36
CNY (Chinese Yuan)
1 18.10 18.19
SAR (Saudi Arabian Riyal)
1 31.20 31.36
QAR (Qatari Riyal)
1 32.14 32.30
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 31.86 32.02
MYR (Malaysian Ringgit)
1 28.98 29.13
KRW (South Korean Won)
100 10.70 10.76
SEK (Swedish Kroner)
1 14.25 14.33
DKK (Danish Kroner)
1 19.30 19.40
HKD (Hong Kong Dollar)
1 15.10 15.17
KWD (Kuwaity Dinar)
1 385.56 387.54
BHD (Bahrain Dinar)
1 310.44 312.04

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७७ पुस २४ शुक्रवार ०८:०८ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...