हेर्नुहोस् यस्तो छ नेपालमा २४ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण

२५ पुस, काठमाडौं । नेपालमा शुक्रबार (२४ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ७४ हजार ५६१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार २६९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,०२१ जना रहेका छन् । … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा २४ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण