नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या ४,६८१ मात्रै, यस्तो छ अन्य विवरण
२५ पुस, काठमाडौं । नेपालमा शनिबार (२५ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ७८ हजार ८४७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार २८६ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ४,६८१ जना रहेका छन् । … Continue reading नेपालमा कोरोना संक्रमितको सक्रिय संख्या ४,६८१ मात्रै, यस्तो छ अन्य विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed