२४ घण्टामा देशैभरी थपिए २५९ कोरोना संक्रमित, ५१३ जना निको, ५ जनाको मृत्यु
२६ पुस, काठमाडौं । नेपालमा आज देशैभरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार २८६ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १२६ जनासहित देशैभरी २५९ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ९९ र १६० जना पुरुष रहेका छन् । संक्रमित थपिनेमा … Continue reading २४ घण्टामा देशैभरी थपिए २५९ कोरोना संक्रमित, ५१३ जना निको, ५ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed