यस्तो छ हेर्नुहोस् नेपालमा पुस २६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२६ पुस, काठमाडौं । नेपालमा आइतबार (२६ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ८२ हजार २४६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार २८६ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४,४२२ जना रहेका छन् । … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा पुस २६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण