यस्तो छ नेपालमा २७ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण
२७ पुस, काठमाडौं । नेपालमा सोमबार (२७ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ८७ हजार ५५५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ३०९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४,३७३ जना रहेका छन् । … Continue reading यस्तो छ नेपालमा २७ पुस सम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed