कमलपोखरीको पुनर्निर्माण रोक्न नेता गगन थापाले लेखे महानगरलाई पत्र

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले ऐतिहासिक कमल पोखरीको पुनर्निर्माण कार्य तत्काल रोक्न भन्दै काठमाडौं महानगरपालिकालाई पत्र लेखेका छन् । हाल पुनर्निर्माणको कार्य भइरहेको कमल पोखरीको काम तत्काल रोक्न भन्दै थापाले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ २०७६ असारबाट निर्माणधीन कमल पोखरी निर्माणको सम्बन्धमा एकातर्फ निर्धारित समायावधी भन्दा धेरै ढिला … Continue reading कमलपोखरीको पुनर्निर्माण रोक्न नेता गगन थापाले लेखे महानगरलाई पत्र