back
CTIZAN AD

कमलपोखरीको पुनर्निर्माण रोक्न नेता गगन थापाले लेखे महानगरलाई पत्र

वि.सं.२०७७ पुस २९ बुधवार

891 

shares

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले ऐतिहासिक कमल पोखरीको पुनर्निर्माण कार्य तत्काल रोक्न भन्दै काठमाडौं महानगरपालिकालाई पत्र लेखेका छन् ।

हाल पुनर्निर्माणको कार्य भइरहेको कमल पोखरीको काम तत्काल रोक्न भन्दै थापाले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ २०७६ असारबाट निर्माणधीन कमल पोखरी निर्माणको सम्बन्धमा एकातर्फ निर्धारित समायावधी भन्दा धेरै ढिला भइसकेको छ भने अर्कोतर्फ प्राकृतिक सिमसार नष्ट हुने गरी वास्तविक पोखरी साँघुरो बनाउने, क्रंकिट प्रयोग गर्ने जस्ता विभिन्न कार्य भइरहेकोले हामी सबैको ध्यानाकर्षण भएको छ ।’

यस्तो अवस्थामा हाललाई निर्माण कार्य रोक्न समेत आग्रह गर्दै थापाले पोखरीको डिजाइन पनि उपलब्ध गराइदिन माग गरेका छन् ।

 

 

वि.सं.२०७७ पुस २९ बुधवार १३:०० मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...