back
CTIZAN AD

ग्रीन डेभलपमेण्ट बैंकले गर्यो लाभांश घोषणा

वि.सं.२०७७ पुस २९ बुधवार

714 

shares

२९ पौष, काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले शेयरधनीहरुलाई ५.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको पौष २८ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५.१० प्रतिशत बोनससेयर र कर प्रयोजनाका लागि ०.२६ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको हाल चुक्त्ता पुँजी ५० कारोड रहेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत लिएर आगामी  साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

वि.सं.२०७७ पुस २९ बुधवार १३:०४ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...