विप्लवका अन्तराष्ट्रिय ब्यूरो प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ
पुस २९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लव नेकपाको अन्तराष्ट्रिय विभाग प्रमुखसमेत रहेका उनलाई बुधबार प्रहरीले ललितपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरेको हो । नेकपा उच्च स्रोतले जानकारी दिएअनुसार प्रहरीले धर्मेन्द्रसहित अन्य तीन जनालाई पनि पक्राउ गरेको हो । जनाइएअनुसार पक्राउ पर्नेमा विप्लव नेकपाका नेताहरु … Continue reading विप्लवका अन्तराष्ट्रिय ब्यूरो प्रमुख धर्मेन्द्र बास्तोला पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed