यस्तो छ हेर्नुहोस् नेपालमा माघ १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
१ माघ, काठमाडौं । नेपालमा विहिबार (१ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख २ हजार ४१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ३२ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४,४२६ जना रहेका छन् । … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा माघ १ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed