निरन्तर ओरालो लाग्दै डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार माघ २ गते, जनवरी १५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५७ पैसा र विक्रिदर ११७ रुपैयाँ १७ पैसा रहेको छ । आज पनि डलरको भाउ १७ … Continue reading निरन्तर ओरालो लाग्दै डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण