back
CTIZAN AD

निरन्तर ओरालो लाग्दै डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ माघ २ शुक्रवार

882 

shares

२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार माघ २ गते, जनवरी १५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५७ पैसा र विक्रिदर ११७ रुपैयाँ १७ पैसा रहेको छ । आज पनि डलरको भाउ १७ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ६९ पैसा र विक्रिदर १४२ रुपैयाँ ४२ रहेको छ । युरोको भाउ आज झण्डै १ रुपैयाँले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ६९ पैसा र विक्रिदर १५९ रुपैयाँ ९० पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ६० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for January 15, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.57 117.17
EUR (European Euro)
1 141.69 142.42
GBP (UK Pound Sterling)
1 159.08 159.90
CHF (Swiss Franc)
1 131.12 131.79
AUD (Australian Dollar)
1 90.51 90.98
CAD (Canadian Dollar)
1 91.94 92.41
SGD (Singapore Dollar)
1 87.90 88.36
JPY (Japanese Yen)
10 11.21 11.27
CNY (Chinese Yuan)
1 18.03 18.13
SAR (Saudi Arabian Riyal)
1 31.07 31.23
QAR (Qatari Riyal)
1 32.01 32.17
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 31.74 31.90
MYR (Malaysian Ringgit)
1 28.88 29.03
KRW (South Korean Won)
100 10.63 10.68
SEK (Swedish Kroner)
1 14.00 14.07
DKK (Danish Kroner)
1 19.05 19.15
HKD (Hong Kong Dollar)
1 15.03 15.11
KWD (Kuwaity Dinar)
1 384.41 386.39
BHD (Bahrain Dinar)
1 309.20 310.80

आज पनि घट्यो डलर, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०७७ माघ २ शुक्रवार ०८:३४ मा प्रकाशित

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...