back
CTIZAN AD

आज पनि घट्यो डलर, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको भाउ

वि.सं.२०७७ माघ १ बिहीवार

903 

shares

१ माघ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (विहिबार माघ १ गते, जनवरी १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७४ पैसा र विक्रिदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ । आज पनि डलरको भाउ १८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ २७ पैसा र विक्रिदर १४३ रुपैयाँ रहेको छ । युरोको भाउ आज केही पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ७७ पैसा र विक्रिदर १६० रुपैयाँ ५९ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ७५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for January 14, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.74 117.34
EUR (European Euro)
1 142.27 143.00
GBP (UK Pound Sterling)
1 159.77 160.59
CHF (Swiss Franc)
1 131.56 132.24
AUD (Australian Dollar)
1 90.48 90.94
CAD (Canadian Dollar)
1 91.69 92.16
SGD (Singapore Dollar)
1 88.10 88.56
JPY (Japanese Yen)
10 11.24 11.30
CNY (Chinese Yuan)
1 18.05 18.14
SAR (Saudi Arabian Riyal)
1 31.12 31.28
QAR (Qatari Riyal)
1 32.06 32.22
THB (Thai Baht)
1 3.88 3.90
AED (UAE Dirham)
1 31.78 31.95
MYR (Malaysian Ringgit)
1 28.87 29.02
KRW (South Korean Won)
100 10.64 10.70
SEK (Swedish Kroner)
1 14.09 14.17
DKK (Danish Kroner)
1 19.13 19.22
HKD (Hong Kong Dollar)
1 15.06 15.13
KWD (Kuwaity Dinar)
1 385.12 387.10
BHD (Bahrain Dinar)
1 309.68 311.27

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ माघ १ बिहीवार ०८:४४ मा प्रकाशित

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै छ ?

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

घोडाघोडी (कैलाली) । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे...