नेपालमा कोरोनाका सक्रिय संक्रमित ४३०१ मात्रै, यस्तो छ हालसम्मको अन्य विवरण
२ माघ, काठमाडौं । नेपालमा शुक्रबार (२ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ५ हजार १२५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ८४ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ४३०१ जना रहेका छन् । … Continue reading नेपालमा कोरोनाका सक्रिय संक्रमित ४३०१ मात्रै, यस्तो छ हालसम्मको अन्य विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed