संवैधानिक इजलासमा उठ्यो प्रधानमन्त्रीले न्यायाधीशहरुसँग गरेको गोप्य भेटको कुरा

माघ २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक इजलासमा सहभागी न्यायाधीशहरुसँग गरेको गोप्य भेटप्रति रिट निवेदकले प्रश्न उठाएका छन् । शुक्रबार बसेको संवैधानिक इजलासमा रिट निवेदक तथा विघटित प्रतिनिधि सभा सदस्य शशी श्रेष्ठले न्यायाधीशहरुले गरेको सामुहिक भेटप्रति प्रश्न गरेकी हुन् । उनले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा सहभागी न्यायाधीशहरुले गरेको भेट गम्भीर रहेको … Continue reading संवैधानिक इजलासमा उठ्यो प्रधानमन्त्रीले न्यायाधीशहरुसँग गरेको गोप्य भेटको कुरा