नेपालमा कोरोनाका सक्रिय संक्रमित ३९१९ मात्रै, यस्तो छ अन्य अपडेट

४ माघ, काठमाडौं । नेपालमा शनिबार (४ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख १२ हजार ४५२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ५०८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,९१९ जना रहेका छन् । ती … Continue reading नेपालमा कोरोनाका सक्रिय संक्रमित ३९१९ मात्रै, यस्तो छ अन्य अपडेट