आईतबारका मुख्य ७ खबर, के–के भयो हेर्नुहोस्

माघ ४ गते, काठमाडाैं । आईतबारका मुख्य ७ खबर यहाँ प्रस्तुत गरिएकाे छ । हेर्नुहाेस् के-के भयाे दिनभर – १. आइतबार पनि थपिए २ सय ६६ कोरोना संक्रमित आइतबार पनि देशैभरि २ सय ६६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा देशैभरि ३ हजार बढिमा गरिएको परीक्षणमा २ सय … Continue reading आईतबारका मुख्य ७ खबर, के–के भयो हेर्नुहोस्