यस्तो छ हेर्नुहोस् नेपालमा माघ ५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
५ माघ, काठमाडौं । नेपालमा सोमबार (५ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख १६ हजार ७५८ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ३०६ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,८६१ जना रहेका छन् । ती … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा माघ ५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed