आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

६ माघ,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यससप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार माघ ६ गते, जनवरी १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९५ पैसा र विक्रिदर ११७ रुपैयाँ ५५ पैसा रहेको छ । शुक्रबारदेखि एउटै भाउमा कारोबार हुँदै आएको डलरको … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण