back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७७ माघ ६ मंगलवार

921 

shares

६ माघ,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यससप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार माघ ६ गते, जनवरी १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९५ पैसा र विक्रिदर ११७ रुपैयाँ ५५ पैसा रहेको छ ।

शुक्रबारदेखि एउटै भाउमा कारोबार हुँदै आएको डलरको भाउ आज भने ३३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ १० पैसा र विक्रिदर १४१ रुपैयाँ ८२ रहेको छ । आज युरोको भाउ झण्डै एक रुपैयाँले वृद्दि भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ २२ पैसा र विक्रिदर १५९ रुपैयाँ ३ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि झण्डै २५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for January 19, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.62 117.22
EUR (European Euro)
1 140.88 141.60
GBP (UK Pound Sterling)
1 158.47 159.28
CHF (Swiss Franc)
1 130.90 131.57
AUD (Australian Dollar)
1 89.83 90.29
CAD (Canadian Dollar)
1 91.58 92.05
SGD (Singapore Dollar)
1 87.69 88.14
JPY (Japanese Yen)
10 11.23 11.28
CNY (Chinese Yuan)
1 17.99 18.09
SAR (Saudi Arabian Riyal)
1 31.09 31.25
QAR (Qatari Riyal)
1 32.02 32.19
THB (Thai Baht)
1 3.87 3.89
AED (UAE Dirham)
1 31.75 31.91
MYR (Malaysian Ringgit)
1 28.89 29.04
KRW (South Korean Won)
100 10.56 10.62
SEK (Swedish Kroner)
1 13.90 13.97
DKK (Danish Kroner)
1 18.94 19.04
HKD (Hong Kong Dollar)
1 15.04 15.12
KWD (Kuwaity Dinar)
1 384.69 386.67
BHD (Bahrain Dinar)
1 309.35 310.94

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ माघ ६ मंगलवार ०७:४३ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...