ओलीलाई प्रचण्डको प्रश्न : अदालत र निर्वाचन आयोगमा सेटिङ्ग छ भनेको के हो ?

माघ ६, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अदालत र निर्वाचनलाई प्रभावमा पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार आफुँ पक्षीय पत्रकार संगठन प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै उनले ओलीपक्षप्रति आपत्ति जनाएका हुन् । ओली पक्षले अदालत र निर्वाचन आयोगमा सेटिङ्ग छ भनेर … Continue reading ओलीलाई प्रचण्डको प्रश्न : अदालत र निर्वाचन आयोगमा सेटिङ्ग छ भनेको के हो ?