आज देशैभरी थपिए ३१८ कोरोना संक्रमित, ३८३ जना संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु

७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ५ हजार १२ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १४५ जनासहित देशैभरी ३१८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ११२ र २०६ जना पुरुष रहेका छन् । आज थपिएका … Continue reading आज देशैभरी थपिए ३१८ कोरोना संक्रमित, ३८३ जना संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु