प्रचण्डलाई ओलीको प्रश्न : लड्ने बेलामा अरुका छोराछोरी अनि पद बाँड्ने बेलामा आफ्ना छोरी ज्वाईँ ?

माघ ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड निकै नै परिवारवाद र नातावादमा लिप्त भएको आरोप लगाएका छन् । उनले प्रचण्ड देश र जनताका निम्ति नभई छोराछोरी र आफन्तका निम्ति मात्रै लडिरहेको आरोप लगाए । आफुँ पक्षीय प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने – एकजनाले मलाई जवाफ दिए, केपी … Continue reading प्रचण्डलाई ओलीको प्रश्न : लड्ने बेलामा अरुका छोराछोरी अनि पद बाँड्ने बेलामा आफ्ना छोरी ज्वाईँ ?