back
CTIZAN AD

प्रचण्डलाई ओलीको प्रश्न : लड्ने बेलामा अरुका छोराछोरी अनि पद बाँड्ने बेलामा आफ्ना छोरी ज्वाईँ ?

वि.सं.२०७७ माघ ८ बिहीवार

1.2K 

shares

माघ ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड निकै नै परिवारवाद र नातावादमा लिप्त भएको आरोप लगाएका छन् । उनले प्रचण्ड देश र जनताका निम्ति नभई छोराछोरी र आफन्तका निम्ति मात्रै लडिरहेको आरोप लगाए ।

आफुँ पक्षीय प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने – एकजनाले मलाई जवाफ दिए, केपी ओलीका छोराछोरी छैनन्, मेरा त ज्वाईँ छन् । छोराछोरी छन्, हेर्नै पर्यो, बनाउनै पर्या । छोरी भएका मान्छेले त मेयर बनाउनै बनाउनै पर्यो । मतपत्र च्यात्नै पर्यो । ज्वाईँ छन् घर गाडी किन्दिनै पर्यो । गजब हो । बाबु त यस्तो होस्, ससुरो त त्यस्तो होस् ।

प्रचण्डले अरुका छोराछोरीको भविष्यमाथि निकै खेलबाड गरेको पनि आरोप ओलीको छ । उनले लड्दा अरुका छोराछोरी चाहिने तर पद बाँड्दा आफ्ना चाहिने भनि प्रश्न पनि गरेका छन् ।

ओलीको प्रश्न छ, ‘उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उनीहरुका ज्वाइ छन् कि छैनन् ? ज्यान दिने बेला जनताका छोराछोरी चाहियो,लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ?जनताका छोराछोरी खेलाउने पुतली हन् ? उनीहरुको अवस्था के छ ?’

वि.सं.२०७७ माघ ८ बिहीवार १५:२१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...