back
CTIZAN AD

डेब्यू खेलमैँ रहमानुल्लाह गुर्बाजले जडे आयरल्याण्ड विरुद्ध सतक, एन्डी म्याकब्रिनले लिए ५ विकेट

वि.सं.२०७७ माघ ८ बिहीवार

645 

shares

८ माघ, काठमाडौँ । अफगानिस्तानका  रहमानुल्लाह गुर्बाजले आफ्नो एकदिवसीय क्रिकेट करियरको पहिलो खेलमै सतक जडेका छन । आयरल्याण्ड र अफगानिस्तान बिचको पहिलो एकदिवसीयमा रहमानुल्लाहले ११५ बलमा आफ्नो एकदिवसीय करियरको पहिलो सतक जडेका हुन ।  उनी १२७ रन बनाएर आउट भएका छन। त्यसक्रममा उनले ७ छक्का र ७ चौका प्रहार गरेका छन ।

टस जितेर पहिले ब्याटिङ्ग गरिरहेको अफगानिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २०९ रन बनाएको छ ।

अफगानिस्तानका लागि रासिद खान १ रनमा ब्याटिङ्ग गरिरहेका  छन भने नजीबुल्लाह जदरान १२ रनमा ब्याटिङ्ग गरिरहेका छन । आयरल्याण्डका लागि बलिङ्गमा एंडी म्याकब्रिनले ५ विकेट हात पारी सकेका छन ।

वि.सं.२०७७ माघ ८ बिहीवार १५:१४ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...