ओलीलाई पार्टीबाट हटाउने माधव नेपालको घोषणा

माघ ८, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाउने घोषणा गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित आफुँ पक्षीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य नै नरहने गरी पार्टीबाट निष्काशन गर्ने बताएका हुन् । ‘हामीले तीन दिनको समय दिएर स्पष्टीकरण मागेका … Continue reading ओलीलाई पार्टीबाट हटाउने माधव नेपालको घोषणा