संसद विघटनसम्बन्धी मुद्दा : शुक्रबारको सुनुवाई सुरु
माघ ९, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व दायर रिटमाथिको सुनुवाई शुक्रबार पनि सर्वोच्चको संवैधानिक इजलासमा सुरु भएको छ । आजको इजलासमा महान्यायाधिवक्ताको कार्यालयले राजपत्रको सूचना पेश गरेको छ । बुधबार बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले विघटनको सूचना राजपत्रमा खै भई प्रश्न गरेका थिए । अधिवक्ताहरुले सूचनाबारे प्रश्न उठाएपछि इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग सूचना … Continue reading संसद विघटनसम्बन्धी मुद्दा : शुक्रबारको सुनुवाई सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed