back
CTIZAN AD

संसद विघटनसम्बन्धी मुद्दा : शुक्रबारको सुनुवाई सुरु

वि.सं.२०७७ माघ ९ शुक्रवार

765 

shares

माघ ९, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व दायर रिटमाथिको सुनुवाई शुक्रबार पनि सर्वोच्चको संवैधानिक इजलासमा सुरु भएको छ ।

आजको इजलासमा महान्यायाधिवक्ताको कार्यालयले राजपत्रको सूचना पेश गरेको छ । बुधबार बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले विघटनको सूचना राजपत्रमा खै भई प्रश्न गरेका थिए ।

अधिवक्ताहरुले सूचनाबारे प्रश्न उठाएपछि इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग सूचना माग गरेको थियो ।

यसअघि बिहीबार कानुन व्यवसायीहरू टीकाराम भट्टराई, गुणनिधि न्यौपाने, ओमप्रकाश अर्याल र रिट निवेदक २५ वर्षीय समृत खरेलले बहस गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चमा एक दर्जन बढि रिट परेका छन् ।

विघटनविरुद्व दायर रिटमाथि गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाई भईरहेको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १२:१९ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...