सरकारबाटै किर्ते, अदालतमा प्रश्न उठेपछि रातारात छापियो राजपत्रमा सूचना
माघ ९, काठमाडौं । सरकारले संसद विघटनको सूचना झण्डै ३५ दिनपछि पुरानै मिति राखेर राजपत्रमा प्रकाशित गरेको छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्व परेका रिटमाथि सुनुवाई गर्ने क्रममा अधिवक्ताहरुले राजपत्रको सूचना माग गरेपछि सरकारले रातारात सूचना राजपत्रमा प्रकाशित गरेको हो । सरकारले किर्ते रुपमा रातारात प्रकाशित गरेको सूचनालाई नै महान्याधिवक्ता अग्नि खरेलले शुक्रबारको संवैधानिक इजलासमा … Continue reading सरकारबाटै किर्ते, अदालतमा प्रश्न उठेपछि रातारात छापियो राजपत्रमा सूचना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed