प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन, यस्तो देखियो तस्बिरमा
माघ ९, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । नेकपाले काठमाडौं वरिपरिका जिल्लाबाट नेता तथा कार्यकर्ता उतारेर प्रदर्शन गरेको हो । अहिले नेकपाको कोणसभा जारी छ । काठमाडौंस्थित भृकुटीमण्डपमा नेकपाका नेताहरुले सम्बोधन गरिरहेका छन् । यसअघि नेकपाले काठमाडौंका विभिन्न ठाउँमा जुलुस निकालेको थियो । तस्बिरमा हेर्नुहोस् नेकपाको शक्ति प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed