माघ ९, काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । नेकपाले काठमाडौं वरिपरिका जिल्लाबाट नेता तथा कार्यकर्ता उतारेर प्रदर्शन गरेको हो ।
अहिले नेकपाको कोणसभा जारी छ । काठमाडौंस्थित भृकुटीमण्डपमा नेकपाका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
यसअघि नेकपाले काठमाडौंका विभिन्न ठाउँमा जुलुस निकालेको थियो ।
तस्बिरमा हेर्नुहोस् नेकपाको शक्ति प्रदर्शन


वि.सं.२०७७ माघ ९ शुक्रवार १५:३१ मा प्रकाशित






























