आज देशैभरी थपिए कोरोनाका २३२ संक्रमित, ३८६ जना निको, ८ जनाको मृत्यु

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ५४१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १०९ जनासहित देशैभरी २३२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला ९१ र १४१ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार … Continue reading आज देशैभरी थपिए कोरोनाका २३२ संक्रमित, ३८६ जना निको, ८ जनाको मृत्यु