राजपत्रमा छापिएको सूचनाको आधिकारिता जाँच्न माग गर्दै सर्वोच्चमा पर्याे निवेदन

माघ ११, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन परेको छ । आइतबार प्रचण्ड–नेपाल पक्षका नेताहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्रीलगायतले निवेदन गरेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्व दायर रिटमाथिको सुनुवाईका क्रममा कानून व्यवसायीहरुले राजपत्रमा छापिएको सूचनाको बारेमा प्रश्न उठाएका थिए । गत बिहिबार सुनुवाईको क्रममा अधिवक्ता … Continue reading राजपत्रमा छापिएको सूचनाको आधिकारिता जाँच्न माग गर्दै सर्वोच्चमा पर्याे निवेदन