back
CTIZAN AD

राजपत्रमा छापिएको सूचनाको आधिकारिता जाँच्न माग गर्दै सर्वोच्चमा पर्याे निवेदन

वि.सं.२०७७ माघ ११ आइतवार

729 

shares

माघ ११, काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन परेको छ । आइतबार प्रचण्ड–नेपाल पक्षका नेताहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्रीलगायतले निवेदन गरेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्व दायर रिटमाथिको सुनुवाईका क्रममा कानून व्यवसायीहरुले राजपत्रमा छापिएको सूचनाको बारेमा प्रश्न उठाएका थिए । गत बिहिबार सुनुवाईको क्रममा अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नगरिएको बताएका थिए ।

जसपश्चात इजलासले राजपत्रमा प्रकाशित सूचना माग गरेको थियो । जुन सूचना रातारात प्रकाशित गरि गत माघ ९ गते (शुक्रबार)को इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले पेस गरेका थिए ।

पुरानै मिति अर्थात् पुस ५ को मितिमा प्रकाशित गरिएको सूचनामाथि आधिकारिकताको प्रश्न उठेको हो । गत माघ ९ मा राजपत्रको वेभसाईटमा अपलोड भएको सूचनाको मिति पुरानै पुस ५ को राखिएको छ ।

याे पनि..

सरकारबाटै किर्ते, अदालतमा प्रश्न उठेपछि रातारात छापियो राजपत्रमा सूचना

वि.सं.२०७७ माघ ११ आइतवार १२:१८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...