प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, बारका पूर्वअध्यक्षहरुले गरे कारबाहीको माग (विज्ञप्तीसहित)
माघ ११, काठमाडौं । नेपाल वार एशोसिएसनका चार पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि होच्याउने र अपमान गर्ने गरि अभिव्यक्ति दिएको भन्दै पूर्वअध्यक्षहरुले कारबाहीको माग गरेका हुन् । वारका पूर्व अध्यक्षहरु हरिहर दाहाल, सम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर देउवाले आइतबार संयुक्त विज्ञप्ती … Continue reading प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, बारका पूर्वअध्यक्षहरुले गरे कारबाहीको माग (विज्ञप्तीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed