नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, यस्तो छ अन्य अपडेट

११ माघ, काठमाडौं । नेपालमा आइतबार (११ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ४३ हजार २५५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ३८३ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,३१२ जना रहेका छन् । ती … Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, यस्तो छ अन्य अपडेट