प्रचण्ड-माधव समूहद्धारा थप संघर्षका कार्यक्रमको घोषणा, यस्ता छन् कार्यक्रमहरु
१२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षले संघर्षका थप कार्यक्रमको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा प्रतिनिधिसभा विघटन गरिएसँगै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्दै आएको सो समूहले माघ नौ गते उपत्यकामा विशाल जुलुस तथा सभा आयोजना गरेको थियो । पार्टीको केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार आगामी संघर्षका कार्यक्रमहरुमा माघ … Continue reading प्रचण्ड-माधव समूहद्धारा थप संघर्षका कार्यक्रमको घोषणा, यस्ता छन् कार्यक्रमहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed