नागरिक प्रदर्शनमा घाइते हुनेहरुको नामावली यस्तो छ
१२ माघ, काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयका विरुद्धमा सोमबार नागरिक समाजले गरेको बृहद् नागरिक प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि कुटपिट गर्ने तथा पानीको फोहरो प्रयोग गर्दा झण्डै एकदर्जन घाइते भएका छन् भने केही व्यक्ति सम्पर्कबाहिर रहेको हुँदा गिरफ्तार भएको हुन सक्ने जनाइएको छ । प्रहरीको कुटाइका कारण निर्गराज जैशी गम्भिर … Continue reading नागरिक प्रदर्शनमा घाइते हुनेहरुको नामावली यस्तो छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed