कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

माघ १३, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठका अनुसार आजको बैठकमा प्रतिनिधि सभा विघटनविरुद्व घोषणा भएका आन्दोलनका कार्यक्रम र प्रदेश सभामा दर्ता अविश्वासका प्रस्तावबारे छलफल हुने कार्यक्रम रहेको छ । उनका अनुसार प्रदेशसभामा दर्ता अविश्वासको प्रस्तावबारे … Continue reading कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा