कांग्रेसद्धारा संसद विघटनविरुद्व तेस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम

माघ १३, काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले जानकारी दिइन् । उनका अनुसार बैठकले आगामी माघ १९ गते भातृ संस्था, माघ २४ गते शुभेच्छुक र माघ … Continue reading कांग्रेसद्धारा संसद विघटनविरुद्व तेस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् आन्दोलनका कार्यक्रम