आज देशैभरी ३०३ जनामा कोरोना संक्रमण, २८५ जना संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु
१३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ५७४ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १७२ जनासहित देशैभरी ३०३ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३०३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० … Continue reading आज देशैभरी ३०३ जनामा कोरोना संक्रमण, २८५ जना संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed