back
CTIZAN AD

आज देशैभरी ३०३ जनामा कोरोना संक्रमण, २८५ जना संक्रमणबाट मुक्त, ६ जनाको मृत्यु

वि.सं.२०७७ माघ १३ मंगलवार

756 

shares

१३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ५७४ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १७२ जनासहित देशैभरी ३०३ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ३०३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २८५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०१७ पुगेको छ ।

२४ घण्टामा देशैभरी थपिए ३३९ कोरोना संक्रमित, ४०१ जना निको, १० को मृत्यु

वि.सं.२०७७ माघ १३ मंगलवार १६:२९ मा प्रकाशित

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...