कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
१४ माघ, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार माघ १४ गते, जनवरी २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४० पैसा र विक्रिदर ११७ रुपैयाँ पैसा रहेको छ । केहीदिन यता डलर एउटै भाउमा कारोबार भइरहेको छ । त्यसैगरी … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed