back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ माघ १४ बुधवार

795 

shares

१४ माघ, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार माघ १४ गते, जनवरी २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४० पैसा र विक्रिदर ११७ रुपैयाँ पैसा रहेको छ । केहीदिन यता डलर एउटै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ १८ पैसा र विक्रिदर १४१ रुपैयाँ ९० रहेको छ । आज युरोको भाउ २१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ८९ पैसा र विक्रिदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ । आज पाउण्डको भाउ २९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.40 117.00
EUR (European Euro)
1 141.18 141.90
GBP (UK Pound Sterling)
1 158.89 159.71
CHF (Swiss Franc)
1 130.92 131.59
AUD (Australian Dollar)
1 89.61 90.07
CAD (Canadian Dollar)
1 91.34 91.81
SGD (Singapore Dollar)
1 87.65 88.10
JPY (Japanese Yen)
10 11.21 11.27
CNY (Chinese Yuan)
1 17.99 18.08
SAR (Saudi Arabian Riyal)
1 31.03 31.19
QAR (Qatari Riyal)
1 31.97 32.13
THB (Thai Baht)
1 3.88 3.90
AED (UAE Dirham)
1 31.69 31.85
MYR (Malaysian Ringgit)
1 28.75 28.90
KRW (South Korean Won)
100 10.53 10.58
SEK (Swedish Kroner)
1 14.02 14.09
DKK (Danish Kroner)
1 18.98 19.07
HKD (Hong Kong Dollar)
1 15.02 15.09
KWD (Kuwaity Dinar)
1 384.51 386.50
BHD (Bahrain Dinar)
1 308.67 310.26

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ माघ १४ बुधवार ०८:१४ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...