नेपालमा आजदेखि कोरोना भाईरसविरुद्धको खोप अभियान सुरु

१४ माघ, काठमाडौं । नेपालमा आजदेखि कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो चरणको खोप अभियान सुरु हुँदैछ । आजदेखि सुरु हुने पहिलो खोप अभियानमा पहिलो चरणमा कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयमसेविका, सरससफाई कर्मचारी, एम्बुलेन्ससचालक लगायतलाई खोप उपलब्ध गराइनेछ । उक्त खोप अभियानको बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट काठमाडौंका ११ वटा … Continue reading नेपालमा आजदेखि कोरोना भाईरसविरुद्धको खोप अभियान सुरु