लगाइयो कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप (हेर्नुहोस् तस्बिरमा)

१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप लगाउन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बुधबार शुभारम्भ गरिएको खोप अभियान देशैभरी स्थापना गरिएका खोप केन्द्र तथा अस्पतालबाट लगाउन सुरु गरिएको छ । भारतबाट ल्याइएको १० लाख कोरोना विरुद्धको कोभिडसिल भ्याक्सीन पहिलो चरणमा कोरोना भाइरसको उपचारमा फ्रन्टलाइनमा खटिएकाहरुमा लगाइएको छ । … Continue reading लगाइयो कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप (हेर्नुहोस् तस्बिरमा)