back
CTIZAN AD

लगाइयो कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप (हेर्नुहोस् तस्बिरमा)

वि.सं.२०७७ माघ १४ बुधवार

708 

shares

१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप लगाउन सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बुधबार शुभारम्भ गरिएको खोप अभियान देशैभरी स्थापना गरिएका खोप केन्द्र तथा अस्पतालबाट लगाउन सुरु गरिएको छ ।

May be an image of 1 person, sitting and standing

भारतबाट ल्याइएको १० लाख कोरोना विरुद्धको कोभिडसिल भ्याक्सीन पहिलो चरणमा कोरोना भाइरसको उपचारमा फ्रन्टलाइनमा खटिएकाहरुमा लगाइएको छ ।

May be an image of 2 people, including Hridayesh Tripathi and people standing

May be an image of sitting and standing

No photo description available.

तस्बिरः रासस

वि.सं.२०७७ माघ १४ बुधवार ११:५२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...