तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाइनेछ-प्रधानमन्त्री
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाइने बताएका छन् । बुधबार देखि नेपालमा सुरु भएको कोरोना भाइरसविरुद्ध खोप अभियानको भर्चुअल माध्यमबाट सुरु गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीका लागि खोप उपलब्ध गराउने बताएका छन् । ‘कोहि पनि नेपाली नागरिक वा नेपालमा बसोबास गर्ने व्यक्तिले … Continue reading तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाइनेछ-प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed